NGGS अभियान ७ मा पनी

Hot news

8 jun 2019, 10:30 am KOREA”नौलो अभियानको नौलो प्रयोग स्तर उन्नतीको लागी हाम्रो सहयोग” भन्ने उद्देश्यका साथ निस्वार्थ अन्लाईन् स्मुलियन सांगितिक सेवामा समर्पित “समुल गायन मैत्री अभियानमा नेपाली ग्रुप गित संगित NGGS पनी सातौँ चरणमा समाहित हुन सफल रहेकोछ। 

Music Our Choice/MOC बाट स्थापित धारणा Smule Singing Open Group/SSOG ले बिशेष प्रबिधिमा सहयोग पछी यस अभियानको प्रसिद्दिले उचाई लिएको हो। स्मुल जगतमा पछिल्लो पटक एक अर्का बिचको सदस्य बहकाउ र प्रलोभनले सदस्य तानातानले समुह समुह बिचको दुस्मनी बढ्दै गएकोले थोरै भए पनी नकरात्मक प्रतिसोधको भावना  र प्रतिस्पर्धाको भावनालाई कम गरी सांगितीक मित्रताको पुल आवश्यक रहेकोले यो अभियान धारण भएको बताउँनु हुन्छ MOC फाउण्डर कमान्सिं मुक्सु। जनवरी १ तारीकबाट आधिकारीकता पाएको यस अभियानले १४ समुहले आत्मा साथ गरिसेकेकोछ र धेरै समुहले लिने भएकोछ जसमा यो महिना जुन र जुलाईको लागी Rising Smule Group/RSG र Nepali Group Geet Sangeet/NGGGS रहेकोछ। 

??MEDIA PARTNER/MEETERI FM 98.2 MHZ

यो पनि पढ्नुहोस

??RECHARGE PARTNER/KOSHIPARI RAMECHHAP MOBILE SALE & REPAIR CENTRE KTM

??NEWS PARTNER/www.musicourchoice.com

??OFFICIAL PARTNER/SMULE SINGING OPEN GRPUP/SSOG

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...