NGGS तेश्रो बार्षिक उत्सबमा पुस्तक बिमोचन

8th jun 2019 Saturday 2:20 AM, KOREA नेपाली ग्रुप गित संगित NGGS को तेश्रो बार्षिक उत्सब भब्यताका साथ सम्पन्न भएकोछ। तीन सय पचास भन्दा धेरैको सहभागिता र पन्चानब्बे भन्दा बढीको बिभिन्न २४ सांगितिक ग्रुपको लाईभ सहभागितामा सो कार्यक्रम सु सम्पन्न भएको थियो।
सभापती NGGS Founder चन्द्रा गुरुंग हुनु भएको थियो भने प्रमुख अतिथीको रुपमा SSOG बाट अनुराग श्रेष्ठ रहनु भएको हो भने बिशेष अतिथिको रुपमा २४ आमन्त्रीत समुहहरुले आसनग्रहण गर्नुभएको थियो। शुभकामना मन्तब्यमा NGGS creator founder रमेश मगर ज्युले राख्नु भएको थियो भने NGGS को बारेमा छोटो मिठो भनाई सोही समुहका निर्णायक सुजा आले मगर ज्युले राख्नु भएको थियो।
अन्य समुहहरुको बार्षिक उत्सबको कार्यक्रम भन्दा प्रिथक र रोचक रहेको कार्यक्रम अहिले सम्म कै NGGS ले गरेका संघर्ष र सफलताका पाटाका बिषयमा र साहित्य प्रेमीहरुका लागी “NGGS संक्षिप्त परिचय” पुस्तक पनी प्रमुख अतिथीको हातबाट बिमोचन भएको थियो।

र आजको कार्यक्रमको संक्षिप्त समिक्षात्मक भनाई राख्दै NGGS founder तथा कार्यक्रम सभापती चन्द्रा गुरुंग ज्युले सम्पुर्ण समुहहरु प्रती हार्आदिक भार तथा धन्यवाद प्रकट गर्दै कार्यक्रम समापन गर्नु  भएको थियो

यो पनि पढ्नुहोस

NGGS तेश्रो बार्षिक उत्सबमा सहभागी समुहका नामवली र प्रतिनिधी संस्थापक ज्युहरका नामवलीहरु यस अनुरुप छन्:-
Group Founder
1 AST Tilak tamang
2 MOC Musku
3 ANSG HARI JIW
4 RSG Garima tmg
5 SST Bijaya
6 SSLG AMeen gurung
7 WSMG Suni rai
8 NST Vesh gurung
9 SSNG Lalit ghimire
10 Shadhana Kushal gurung
11 NOSG Jwala magar
12 SSOG Alit sauden
13 NSSP Naren xetri
14 NOST Suprim
15 NSOD Dinesh
16 KSG Chandra magar
17 SSMP Nirmala
18 HPSSG Prakash yonjan
19 LST Kaji shrestha

20 SSSG jasmi
21 SSMP Nirmala
22 prabin official bata pabin gurung n
susmita
23’OMH budha lama

24. ISSG Man Kumar Limbu

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...