6 jun 2019 isreal, एस.एस अाे.जि र एम .ओ सि समूह द्वारा आयोजना हुने लाइभ कन्सर्ट धमाका वान मलेसियाको चाड हरियानाको अवसर पारी जुन छ तारीख यानिकी आज कोतराया कम्प्लेक्स कलालामपुर स्थित हलमा व्यापक रुपमा आयोजना गरिने कार्यक्रमको आयोज टिमले बताउनु भयो। कार्यक्रममा नेपाल बाट द भइअब नेपाल रियालीटी सो बाट चर्चा कमाउँन सफल गायिका श्रेया राई , अहिलेको लेटिस गायिका सुनिता थेगिम लिम्बू र चुल्ठेवाली ,सम्झेको बेलामा जस्ता गितहरुमा संगित समेत गरिसकेका टयालेनटेट युवा गायक सुजन आङ्देम्बे लिम्बू कार्यक्रममा धमाका मच्चाउनको लागि मलेसियामा आइसक्नु भएको छ ।
मलेसियाको इयरपोटमा सए .एस .अाे जि र एम . अाे सि का संयुक्त टिमले व्यापक रुपमा स्वागत गरिएको थियो भने मलेसियालाई कर्म भुमी बनाएर बस्नुहुने नेपाली दाजु भाई तथा दिदी बहिनीहरुले यो कार्यक्रममा उपस्थित हुनको लागि व्यापक रुपमा सामाजिक सञ्जाल तिर इस्टाटस र कलाकारहरुको फोटाेहरु पोस्ट गरि कार्यक्रमको पर्खाइमा बसेको बताउँनु हुन्छ । उता आयोजक टिमले भने व्यापक रुपमा कार्यक्रम आयोजना गर्ने बताउँनु हुन्छ र कार्यक्रमको टिकट बाट असुलेको रकम नेपालमा क्यान्सर पीडित र मृगला पीडितहरुलाई सहयोग गर्ने सल्लाहकार इन्दु लावतीले बताउँनु भएको छ ।
Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.
SSOG & MOC LIVE NOW..
सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस