पाँचौ अभियान

पाँचौ अभियान

काठमाण्डौ। “नौलो अभियानको नौलो प्रयोग स्तर उन्नतीको लागि हाम्रो सहयोग”भन्ने उद्देष्यका साथ स्थापित “स्मुल गायन मैत्री अभियान”को यो पाचौँ चरणमा let’s Sing Smule Singers/LSSS with Music Our Choice/MOC & Welcome to Mongolian Smule Group/WMSG with Smule singing Open group/SSOG बिच 2019 को 12 अप्रिल देखी मे महिनाको 12 सम्म सहकार्य हुने भएकोछ।
नेपाली संगितको दुनियाँमा छुट्टै पहिचानका साथ musical cover group हरुको आत्मिक सम्बन्धहरु जोड्दै नयाँ नयाँ प्रतिभाहरुको पहिचान र कदर सम्मान होस् भन्ने हेतुले स्थापित स्मुल गायन मैत्री अभियान सदैब हजुरहरुकै लागि निस्वार्थ सेवामा निहित हुनेछ। यदि हजुरहरुलाई पनी यस अभियान मन परेमा आफुले ईछ्छाएको समुह सित सहकार्य गर्न सक्नु हुनेछ र भन्न पनी सक्नु हुनेछ।
धन्यवाद्।

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...