अभियानले नयाँ जिवन

अभियानले नयाँ जिवन

29 march 2019,South Korea
“नौलो अभियानको नौलो प्रयोग स्तर उन्नतीको लागि हाम्रो सहयोग”
भन्ने मुल नाराका स्थापित “स्मुल गायन मैत्री अभियान”ले ईतिहास रच्न सफल भएकोछ।
music our choice MOC को बिशेष अवधारणामा smule singing open group SSOG को बिशेष रुपमा प्राबिधीक सहकार्य रहेकोछ।


२ महिनामा स्मुलको माध्यमबाट २ हजारले गित गाएका छन् भने facebook बाट ६ लाख भन्दा माथी views बटुल्न सफल भएकोछ।
यस अभियानका प्रमुख अभियानताहरु MOC र SSOG नै प्रथम पटक २०१९ को १ फेब्रुअरीमा आमुन्ने सामुन्ने भएका थिए।
एक महिना सम्म चलेको सो अवधीमा भबिष्यको सम्भावित सांगितीक क्षमता बोकेको महशुस गराएको पुर्वान्चल डिजिटल रेकर्डिंग स्टुडियोले MOC guest singer, SSOG अरुणा राईलाई मेलिनी राईको कभर सहित दुई गित शुभकामना स्वरुप दिने भएकोछ र अभियानको आत्मारोपण गर्नुहुने निबर्तमान MOC फाउण्डरले पनी सांगितीक शुभेक्षा स्वरुप एक गित दिने भएकोछ जसमा किन होला भन्ने गित रिलिज भईसकेको छ भने बाँकी तयारी अवस्थामा रहेको पुर्वान्चल डिजिटल स्टुडियोले जनाएकोछ।

आफुमा केही नभएको जस्तो लाग्ने अरुणा राईले समुहमा प्रबेश पछि भने निक्कै आत्माबल मिलेको बताउँछन्। यहाँसम्म आईपुग्न अभियानको मुख्य भुमिका रहेको नव गायिका अरुणा राईको पारीवारीक दुख र आर्थिक कष्ट भने निक्कै कम्जोर रहेको भन्दै दुख बिसाएका छन्।

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...