गायिका दीपा तामाङको”तिम्रो दिलमा बस्न पाउँदा”बोलको गीत सार्वजनिक

गायीका दीपा तामाङको तिम्रो दिलमा,भिडियो सहित

 

काठमाडौँ |नेपाली सांगीतिक बजारमा नयाँ नयाँ गीतहरु सार्वजनिक हुने क्रम जारी छ । कमाइ खासै नहुने यो क्षेत्रमा गीत संगीतलाई माया गर्ने संगित प्रेमीहरुको मायालेनै यो क्षेत्र आज सम्म टिकेको छ भन्दा फरक नपर्ला । यसै क्रममा पुर्बेली चेली कभर गीत बाटै दर्शक श्रोताको मन मुटुमा बस्न सफल भएकी गायिका दीपा तामाङको भर्खरै”तिम्रो दिलमा बस्न पाउँदा”बोलको नया गीत सार्वजनिक भएको छ |

यो पनि पढ्नुहोस

RSG FINAL RESULT

गायिका दीपा तामाङको स्वर र संगीत रहेको गीतमा उत्कृस्ट शब्द विरेन लिङ्देनको रहेको छ भने फडिन्द्र राईको एरेञ्ज, किशोर थापाको मिक्सिङ रहेको गीतको भिडियोमा जनकराज अधिकारीको छायाँकन रहेको गीतको भिडियोमा गायिका एवं संगीतकार दीपा तामाङ र महेन्द्र राईको अभिनय रहेको छ भने
भिडियोलाई निर्देशन प्रियजन राईले गरेका छन् भने सम्पादन मनिष कार्कीलर गरेका हुन् ।
हेर्नुस् भिडियो::

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...