कविता को मन मा ओम मोडेल

MOC|ओम को मन पनि बुझिनसक्नु को छ गायन र संगीत मा रम्दै गरेको उनको मन लाई अचानक के भयो जिमखाना गएर ज्यान बनाएर भए पनि सिन्धुली क.न.पा ७ लुङ्गेलिटारमा जन्मेर हाल काठमाडौ बस्दै आएकी कविता श्रेष्ठको आफ्नै स्वर रहेको एल्बम “मन” मा मोडेल हुन पुगेका छन्। कविता को शब्द र ओम को संगीत मा दुवै को स्वर यस एल्बम मा सुन्न सकिन्छ। सो एल्बमको म्युजिक भिडियोको निर्देशन पनि कविता आफैले गरेकी छिन भने म्युजिक भिडियोको मोडलमा पनि उनी आफै पनि देखिएका छन ।
मन एल्बमको म्युजिक भिडियोको सम्पुर्ण सुटिङ सकिएको र यहि आउदो नयाँ बर्षको अबसर पारेर बैशाख १ गते रिलिज गरिने जनाएकी छिन।

यो पनि पढ्नुहोस

8 best budget (below Rs 35 lakhs) cars in Nepal

Menu of Tara Restaurant 타라 레스토랑 매누


कबिता श्रेष्ठले झण्डै एक दर्जन भन्दा बढी गितमा आफ्नो स्वर सजाई सकेकि छिन भने नेपाली बजारमा खुबै रुचाईएको यहि जेष्ठ मा प्रदर्शनको तयरिमा रहेको चलचित्र ” झमक बहादुर ” को रिमिक्स गित” आमैले भन्थिन धाराको पानी ” बोलको गीत मा पनि उनको स्वर सुन्न सकिन्छ।

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...