अभियानमा सांगीतिक महासंग्राम

स्मुल गायन मैत्री अभियान नेपाली गित संगीतलाई प्रोत्साहन दिने एक अनलाईन माध्यम हो।
ओझेलमा परी अवसर नपाएका र समयको आभाबमा परेकालाई घरैमा बसि बसि आफ्नो प्रतिभा देखाउॅने माध्यम हो। यो अभियान पहिलो बसन्त पार गरी दोश्रो बसन्त पार गर्दै गर्दा सांगिती महोत्सबको रुपमा मनाउॅन लागेको अनलाईन अभियान श्रोतले बताएकोछ।
भौगोलिक दुरीले टाढा भए पनी नेपाली गित संगीतले नेपाली भाषी र नेपालीईमा उल्लेख छ।
एक समुहमा करिब एक डेढ सयको हाराहारिमा बिभाजित भई सन्चालित अनलाईनसंगित समुहहरुले यो अभियान २६ समुहले प्रयोगमा ल्याईसकेकोछ।यस अभियानबाट नयाॅं नयाॅं प्रतिभाहरुलाई अवसर मिल्दै आएको अभियान श्रोतको दाबी छ।
यस पटक भने SSMG समुह र MOC समुह, SSOG समुह र SSMP समुह तथा SLG समुह र SHAA समुह बिच एकै पटक सांगितिक सहकार्यको लागी आमुन्ने सामुन्ने रहने भएको छ।
परस्पर सांगितीक सहकार्य
संगै यी संस्थाहरुको स्तर उन्नती र सामाजीक कार्यमा पनी उत्तीकै अगाडी बढाउॅंने गर्दछ। यस अभियानले करिब एक साल अगाढी बाटै बिबिन्न दुखी असाहाय गरिब र रोगीहरुलाई सहयोग गर्दै आएको श्रोतमा उल्लेख छ।

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...