RSG FINAL RESULT

Digital news/MOC

26 THURSDAY 2019. KOREA बहु प्रतिक्षित प्रतियोगिता RSG प्रतियोगिताको अन्तिम नतिजा चाॅंडै प्रकाशित हुने भएकोछ। एल्बम सो सरहको गित रेकर्डिंगको पुरस्कार स्मुल सिंगिंग अन्लाईनको दुनियाँमै पहिलो र एैतिहासिक प्रतियोगिता रहेको Rising Smule Group RSG को नतिजा यहि पोष १३ गते अर्थात सन् २०१९ को डिसेम्बर २९ तारीक आईतबारको दिन प्रकाशित गरिने भएकोछ। ६०० को हाराहारीमा अडिशन राउण्डबाट ६० जनालाई मात्र छनौट गरी गोल्डेन कार्डको साथमा प्रतिसपर्धामा उतारेको यो प्रतियोगिताले फाईनल चरणमा जम्मा ५ समुहबाट ५ जनाले मात्र प्रतिस्ठाको लडाई खेलिरहेका छन्।
OSG बाट RAMIT SHRESTHA
SSMP बाट KALPANA LIMBU
DSG बाट YOGEN RAI
ANSG बाट MANITA KC
NGGS बाट NIMA SHERPA
रहेका छन्। पुरस्कार हरु भने यस अन्तर्गत रहेका छन्:-

FIRST Prize:3song recording opportunity, Rs. 15,000/-cash & certificate
Second prize :2song recording opportunity, Rs. 12,000/-cash & certificate
Third prize : 1song recording opportunity, Rs. 8,000/-cash & certificate
Fourth Prize : Rs. 10,000/-cash & certificate
Fifth Prize :Rs. 10,000/-cash & certificate

यस मध्येबाट कस्ले बाजी मार्ने हो त्यो भने यो आईतबार नै कुर्नु पर्ने हुन्छ।

visite गर्नुहोस् हाम्रो वेबसाईट www.musicourchoice.com

यो पनि पढ्नुहोस

RSG ले माफी माग्यो

YOUTUBE/ music our choice/MOC

हाम्रो पेज/ music our choice/MOC

SMULE ID/ MOC_OFFICIAL

 

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...