गायक राज सिग्देलले बजारमा ल्याए मर्म स्पर्शी गीत”बसाई सर्छ होला”

काठमाडौँ / नेपाली सांगीतिक बजारमा छुट्टै परिचय बनाउन सफल गायक राज सिग्देलको” बसाई सर्छ होला” बोलको गीत सार्वजनिक भएको छ ।

गायक राज सिग्देलको सुमधुर आवाजमा सजिएको गीतमा सुबाश कोइरालाको उत्कृस्ट शब्द रहेको छ भने आश कुमार राईको मन छुने संगीतलई लहाङ्ग सुब्बाले एरेन्ज गनेका हुन् ।

यो पनि पढ्नुहोस

गोदावरी ओपन राष्ट्रिय कराते हुने

RSG थिएटर राउण्को रिटल्ट कहिले?

गीतको म्युजिक भिडियोलाई समिर राईले छायांकन गरेका हुन् हने मनिस कार्कीले सम्पादन गरेका हुन् । उक्त गीत पुर्बेली जुनतारा म्युजिक प्रा.लिको अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याएको छ ।हेर्नुहोस् गीतको भिडियो ::

 

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...