कुन ग्रुपको को सित?

8 September, 2019 KOREA. RSG OPEN FREE COMPETITION SEASON ONE को १५ उत्क्रिष्ट गितहरु निर्णायकको छनौटमा रहेको यस ब्याटल राउण्डमा ३०उत्क्रिष्ट प्रतिस्पर्धीहरुले  एउटै गित २ जनाले RSG को अफिसियल संगबुकबाट सोलोमा गाउँनु पर्नेछ।सो समय ७ सेप्टेम्बर २०१९ बाट १२ सेप्टेम्बर २०१९ को नेपाली समय राती १२ बजे भित्र आयोजक टिम आर.एस. जीलाई सम्प्रेषण गरीसक्नु पर्नेछ।

सामान्यतया: ब्याटल नियमको आधारमा एउटा गित दुई प्रतिस्पर्धीले गाउँने र तुलानात्मक हिसाबले एकजना प्रतियोगिता फालिने भएतापनी यस प्रतियोगितामा भने फरक रहने आयोजकका संस्थापिका गरिमा तामांगले जनाउँनुभयो।  उच्चस्तरिय फाउण्डर समतीहरुले बसेको बैठकबाट सर्बसम्महत पारित अनुसार दुबैजनाले न्यायपुर्ण गाउँन नसकेमा दुबै जना आउट हुने र दुबैजनाले राम्रो न्यायपुर्ण गाएमा दुबैजना अर्को राउण्डको लागी छनौट हुने भएकोछ।

२० सेप्टेम्बर २०१९ को नेपाली समय अरान्ह :३० बजे RSG को युटुब च्यानलबाट गरिमा तामागको साथमा प्रकाशित गरिनेछ।

यो पनि पढ्नुहोस

‘माया मोहनी’मा रक्षा र एन आर बिनोदको…

MOC ग्रूपबाट १ लाख २६ हजार हस्तारन..।

कुन ग्रुपको कुन प्रतिस्पर्धि सित? ?<•>?

 

 

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...