नव गायिका भति सरा राना मगर र बल बिक्रम थापाको “क्या राम्रो गुराँस फुल्यो” बोलको गीत सार्वजनिक हेर्नुहोसभिडियो – musicourchoice – MOC

नेपाली गीत संगीत क्षेत्रमा दिनप्रति दिन नयाँ कलाकारहरको आगमन बढदो छ यस्तै आगमन सँगै  नव गायिका भति सरा राना मगर र बल बिक्रम थापाले “क्या राम्रो गुराँस फुल्यो” बोलको गीत भिडियो सार्वजनिक गरेका छन् । सार्वजनिक उक्त गीतमा बल बिक्रम थापाको शब्द संगीत रहेको छ।

“क्या राम्रो गुराँस फुल्यो” बोलको गीत धेरै राम्रो रहेको अरुणाले बताए।गीतको शब्द तथा संगीतको हिसाबमा पनि निकै राम्रो भएको छ ।भति सरा राना मगर भन्छिन यो मेरो पहिलो प्रयास हो गीत सुनेर सल्लाह सुझाब दिई माया गरीदिनुहुन दर्शक/श्रोतालाई अपील पनि गरेकी छिन।

यो पनि पढ्नुहोस

रातो घुम्टो ब्रिहत रुपमा समापन

रोसन धितालको सम्पादन रहेका यस गीतलाई मरुभुमी नारायणले छायाकन गरेका हुन,  भुपेन्द्र रिखाम मगर र बि बोई माउण्टको निर्देशन रहेको  म्युजिक भुडियोमा चर्चित मोडल रिना थापा मगर तथा श्रावण श्रेष्ठको प्रमुख अभिनय रहेको छ ।

भिडियो हेर्न तल जानुहोस :

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...