गायक जितेन वान्तवाको मर्म स्पर्शी गीत”आमा “सार्वजनिक

काठमाडौँ / नेपाली गीत संगीतको बजारमा माया प्रेमका गीत दिनहुँ सार्वजनिक भईरहेका बेला समाजसेवी जितेन बान्तवाले आफ्नी आमालाई डेडीकेट गर्दै “आमा” बोलको गीत सार्वजनिक गरेक छन्।

एक आमा नभएको घर, र आमा नहुँदा कत्तिको पिडा हुन्छ त्यहि बास्तबिक्तालाई यो “आमा” गीतको भिडियो मार्फत जस्ताको तस्तै भिडियोमा उतारेको समाजसेवी गायक जितेन बान्तवा बताउँ छन ।

उक्त गीतमा प्रतिमा गुरुङको शब्द रहेको छ भने गीलाई गायक जितेन बान्तवाले नै संगीत भएरेका छन्। गीतमा संगीत संयोजन पावल चाम्लिङ राईले गरेका हुन्।

यो पनि पढ्नुहोस

गेटको म्युजिक भिडियोमा जितेन बान्तवाले निर्देशन गरेका हुन् भने ,छायांकन शोभाखर पोख्रेलले गएका हुन् भने,सम्पादन मोहन सुनुवार नबिनले गरेका हुन्। म्युजिक भिडियोमा उमेश राई ,हेमा राई ,जस्मिन ओझा,सुचना राई’को अभिनय रहेको छ भने गीतको भिडियोलाई म मेलोडी नेपाल पोष्ट प्रोडक्सन गरेको हो । भिडियोलाई जितेन बान्तवा”को युट्युब च्यानल’मा हेर्न सकिन्छ हेर्नुहोस भिडियो :

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...