Opration success

MOC_sanjay sapkota

खुशिको खवर
९मंसिर २०७५
द.कोरिया

यो पनि पढ्नुहोस

MOC सदस्य गणेश सापकोटालाई सहयोगको अपिल

क्यान्सर रोगीहरुलाई बचाऔ MOC को अपिल

MOC ग्रुपले आज एक अर्को आनन्द सफलताको अनुभब गर्न पाएकोछ; जिवनमा धेरै बाधा बेवधान र अवरोधहरु समना गर्नुपर्छ कत्ती सहज रुपले छिचोलिन सकिन्छ कत्ती असहज रुपले; तर आज यस्तै असहजताको बाबजुत पनी एक कदम सुखद पुर्ण सफलता हात परेकोछ सम्पुर्ण तपाईहरुको साथ सहयोग र माया र हौशलाले नै हो।
भखरैको ताजा जानकारी अनुसार दुबै म्रिगौला खराब भएका सन्जय सापकोटाको बाबाको तर्फबाट म्रिगौला प्रत्यारोपण सफल भएको सुखद खवर पाएकोछौँ।
आगामी दिनहरुमा पनी यस्तै तपाईहरुका हौशलाको आशा र अपेक्षा राख्दछौँ; वहाँको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ जय पशुपतिनाथ??

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...