मेलिना राईले गाईन – तामाङ सेलो हेर्नुहोस भिडियो।।।

“मोहनी मन्त्र”

यो पनि पढ्नुहोस

‘माया मोहनी’मा रक्षा र एन आर बिनोदको…

SSOG & MOC IN LIVE CONCERT.

भाद्र १२, काठमाडौं । युवा पुस्तामा निकैको रोजाइमा बस्न सफल गायक तथा कलाकार प्रकाश घिसिङ , इन्शा पाख्रिन , ओसिना लामा र निरन्जली लामाको फिचरिङमा रहेको गायिका मेलिना राईको तामाङ सेलो “मोहनी मन्त्र”को भिडियो सार्वजनिक भएको छ ।

गायन , गीत लेखन र अभिनय क्षेत्रमा सर्वाधिक चर्चाको शिखरमा रहेका प्रकाश घिसिङको अभियनलाई पछिल्लो समय निकै रुचाइएको छ । माया प्रेमका अभिब्यक्तिलाई गीतमा समेटिएको छ ।
मिलन पाख्रिनको शब्द , जोङलाल लामाको संगीत तथा एरेन्जमा गीत तयार पारिएको छ । गीतको भिडियोलाई विक्रम लामाको छायाँकन तथा सम्पादन रहेको छ । गीतको भाव अनुसार कलाकारहरुलाई निर्देशन अमिर दोङले गरेका छन ।
हेर्नुहोस भिडियो :

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...