गायिका रोशनि रसाईलिको तीज बिशेष गीत “३३ किलो सुन हराई गएछ”सार्वजनिक

३३ किलो सुन हराई गएछ

काठमाडौँ |चर्चित गायिका रोशनि रसाईलिको तीज बिशेष गीत “३३ किलो सुन हराई गएछ” बजारमा आएको छ । जसमा रोशनि रसाईलिको स्वर रहेको छ भने चर्चित सङ्गितकार दिपक शर्माको शब्द, सङ्गीत रहेको छ ।

राकेश शोनीको निर्देशनमा तयार पारिएको यस गीतको भिडियोमा मदन खड्काको कोरियोग्राफी, टंक केसिको छायांकन, अनिल रानाको सम्पादन रहेको छ । उक्त गीतमा सानु सुनार र मेलिना ठकुरिको अभिनय रहेको छ ।भिडियो हेर्नका लागि तलको लिङ्क क्लिक गर्नु होला ।

यो पनि पढ्नुहोस

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...