नायिका सारा सिरपालीको ‘फेसबुक प्रेम’ भिडियो मा नै हेर्नुहोस

MOC|चक्र प्रसाद पोख्रेल नवनारी मिडिया एण्ड रिसर्च प्रा.लिको प्रस्तुतीमा गीतकार लतिका श्रेष्ठको शब्द अनि गायक तथा संगीतकार बिनोद पर्छाइको संगीत र गायिका दिपा लामा र बिनोद पछाईको स्वरमा ‘तिमी कहाँ म छु कहाँ’को भिडियो नवनारीको अफ्नै युट्युव च्यानल मार्फत दर्शक स्रोता माझ आएको छ । फेसबुकको प्रेममा आधारित यो गीतमा सारा सिरपाली र अनिस बिक्रम शाहको अभिनय रहेको छ भने निर्देशक अर्जुन अधिकारीले यो भिडियोको निर्माण गरेका हुन् । अधिकारीले फेसबुकले जोडेको सम्बन्धलाई कलात्मक ढंगले प्रस्तुत गरेका छन् । गीतमा उत्सब ढकालको सिनेमाग्राफि रहेको छ भने निशान अधिकारीले भिडियो सम्पादन गरेका हुन् ।

यो पनि पढ्नुहोस

Dipesh Pun, son of former Vice President, arrested Police…

 

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...