Browsing

Aside

मैले एउटा कुखुरा भेटें

मैले एउटा कुखुरा भेटें । डोकोले छोपे, तलबाट निस्कियो। फेरी छोपे, फेरी तलबाट निस्कियो। रिस उठेर काटेर खाए, हैट फेरी तलबाटै निस्कियो।