रातो घुम्टो ब्रिहत रुपमा समापन

13 February 2020 KOREA अन्लाईनको दुनियाॅंलाई सहि सदुपयोग गर्दै नेपाली गित संगितको क्षेत्रलाई फराकिलो बनाउॅंदै यत्ती बेला स्मुल अन्लाईनको माध्यमबाट नेपाली युवा पिंडिहरुको छुट्टै आकर्षण बढेकोछ। 

बिगत लामो समय देखी स्मुल आत्मिक प्रेम रहेको भनिएता पनी यसबेला रातो घुम्टो बिमोचनले भने यो कुरा साॅंच्चिकै प्रमाणित गरेकोछ।
स्मुल अन्लाईन लगायत प्राबिधिक रुपमा ब्यबसायी बिशेषज्ञ एवम् प्रशिक्षत बिजय ग्लानको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा अन्लाईनको क्षेत्रले नकारात्मक र गलत प्रयोग मात्रै हुन्छ भन्ने सोॅंचहरुका लागी यो रातो घुम्टो बिमोचनले साॅंच्चिकै कसिलो बुचो लगाएको बताउॅंनु भयो।

पचास ओटा भन्दा बढीको समुहबाट उपस्थित पाॅंच सयको संख्यामा ७ दिन सम्म औपचारीक कार्यक्रम गरी १० दिन सम्म रातो घुम्टो भिडियो गितलाई प्रमोशन तथा प्रमोटिंग गरिएको थियो। यस बिचमा धेरै भन्दा धेरै एक अर्का बिच युटुब च्यानल सस्क्राईब र फेस्बुक पेज लाईकस् गरी गराईएको थियो। यो कार्यक्रम रातो घुम्टोको लागी मात्र नभएर सम्पुर्ण समुहको लागी पनी लाभदायक रहने गरी अपनत्वको बिकास गरिएको थियो। सबै कार्यक्रमहरु मेलोडि म्युजिकल ग्रुप MMG समुहले प्रायोजन तथा सन्चालन गरेको थियो भने म्युजिक आवर चोईस् MOC समुहले पनी एक साहित्यिक कार्यक्रम प्रायोजन र सन्चालन गर्ने मौका पाएको थियो।

अम्रिता लिम्बु र सागर तामांगको संयुक्त युगल आवाजमा रहेको यस रातो घुम्टो गितका गितकार माया श्रेष्ठ रहेका छन्। किंग स्टुडियो संस्थापक एवम सन्चालक मनोज सांगसोन राईको संगित तथा संयोजनमा रहेको सोहि स्टिडियोबाट HD Quality मा मास्टर रेकर्ड भएको थियो। भिडियो गित छायांकनमा शुभम राई र सोनिया राई संगै SSOG का धेरै नव कलाकारहरुले मिठो मौका पाएका थिए।
रातो घुम्टो रिलिज पश्चात उत्साहित हुॅंदै बिभिन्न समुहबाट शुभेक्षा स्वरुप स्वईच्छाले बिबिध सहयोगहरु आएको थियो। सहयोगी दाताहरुलाई सम्बोधन गर्दै रातो घुम्टो निर्माता द्दोय सभापती PRABIN OFFICIAL बाट प्रबिन गुरुंग र SSOG संस्थापक अलित साउदेनले स-धन्यवाद् ज्ञापन गर्दै बिर्सन नसकिने आशातित माया पाएको बताउॅंनु भयो। कार्यक्रमको मुख्य सन्चालक MMG FOUNDER हेरी गोतामे र सह सन्चालीका ईन्दु लावती रहेको कार्यक्रममा टिक टक भिडियो प्रायोजन गरेको NSOD FOUNDER दिनेस सुनार र साहित्यिक कार्यक्रम प्रायोजक MOC FOUNDER कमान्सिं मुक्सुले पनी साथ दिएका थिए।

आयोजकको अनुमती अनुसार बिभिन्न समुहबाट रातो घुम्टो परिवारलाई सहयोग पुर्याउॅंने समुहहरु तथा ब्यक्तिगत नामवलीहरु स्म्रितीका लागी निम्न अनुसार राखिएका छन्।

1) ANSG समुह बाट गायक / गायिका लाई 5/5 हजार ।।

2) NSOD समुह बाट रातो घुम्टो उत्कृष्ट Tik Tak भिडियोको लागी 2 जनालाई 5/5 सय ।।

3) MOC समुह बाट रातो घुम्टो साप्ताहिक कार्यक्रम एकदिन MOC परिवारले नै संचालन गरिदिने ।।

4) MMG समुह बाट रातो घुम्टो साप्ताहिक कार्यक्रममा लाग्ने पुरै 6 दिनको लागत भर्पाई गरिदिने ।।

5) SSMP समुह बाट रातो घुम्टो गित कभर गर्नु हुने उत्कृष्ट 3 जनालाई 5 / 5/ 5/ सयको रिचार्ज कार्ड ।।

6) ANSG परिवार बाट रातो घुम्टो गित उत्कृष्ट कभर गर्ने 2 जनालाई 5 / 5 / सयको रिचार्ज कार्ड ।।

7) LST समुह बाट रातो घुम्टो गित कभर गर्ने उत्कृष्ट 2 जनालाई हजार हजारको 2 रिचार्ड कार्ड ।।

? PNSG समुह बाट रातो घुम्टो टिमलाई अनगिन्ती सुभ कामना साथको नेपाली रु 4 हजार ।।

9) SLG समुहले रातो घुम्टो परिवारलाई 5 हजार ।।

10) SLG समुह बाट उत्कृष्ट रातो घुम्टो गित कभर गर्ने 2 जनालाई 5 सयको 2 रिचार्ज कार्ड ।।

11) HSN समुहले गायक / गायिकाको लागि 3/3 हजार ।।

12) CMV समुह बाट रातो घुम्टो गायक गायिकाको लागि 1 / 1 हजार आएको छ धन्यवाद cmv सम्पूर्ण परिवारलाई ।।

13) ANSG समुह बाट रातो घुम्टो को मोडल सुभम ज्यु र सोनिया सिसको लागि 1 / 1 हजार आएको छ ।।

14 ) AMG समुह बाट रातो घुम्टो परिवारलाई 6 हजार आएको छ है ।।

15) संगिता लिम्बू नेपाली रु 10 हजार ( रातो घुम्टो परिवारको लागि ।।

 

 

Viral post
Comments (0)
Add Comment