गायिका सबिना शेर्पाको उत्कृष्ट तीज गीत “पाउजु” बजारमा सार्बजनिक।हेर्नुहोस भिडियो।

काठमाडौं- गायिका सबिना शेर्पाको ‘पाउजु’ बोलको तीज गीत बजारमा आएको छ । निकै मिठो र सरल प्रस्तुती रहेको गीतमा तृप्ति खड्का(गुरूङ)को शब्द/संगीतमा सन्दीप न्यौपानेले स्वरमा साथ दिएका छन गायिका सबिना शेर्पालाई।

यस गीतको भिडियोमा बिक्रम चौहानको निर्देशन र प्रकाश खड्काको छायांकनमा लक्ष्मण चौहानले सम्पादन गरेको छ। उक्त भिडियोमा सबिना शेर्पा र बिजय गुरूङको अभिनय रहेको छ।

”पाउजु” तीज गीतको पुरा भिडियो हेर्नुहोस।

Comments (0)
Add Comment