नेपाल आइडलमा तहल्का पिटेका सुरज तामाङ,द भ्वाइस अफ नेपालमा जजहरु बने चकित (भिडियो)

सुरज तामाङ

२५ भाद्र २०७५ MOC

नेपालमा पछिल्लो समय रियालिटी शोहरुको प्रसारण बढिरहेको छ। विदेशी फ्रेन्चाइज शोहरुले नेपालको रियालिटी शोको स्तरलाई माथि पुर्याएका छन् भने पछाडि परिरहेका प्रतिभाहरूले राम्रो अवसर पनि पाइरहेका छन्।

अहिले नेपाली टेलिभिजनमा दुईओटा अन्तराष्ट्रिय फ्रेन्चाइज गायन प्रतियोगिता एकसाथ प्रसारण भइरहेका छन्। एपीवान टेलिभिजनमा नेपाल आइडलको दोस्रो संस्करण र कान्तिपुर टेलिभिजनमा पहिलोपटक द भ्वाइस अफ नेपाल प्रसारण भइरहेको छ।

Comments (0)
Add Comment