कविता को मन मा ओम मोडेल

MOC|ओम को मन पनि बुझिनसक्नु को छ गायन र संगीत मा रम्दै गरेको उनको मन लाई अचानक के भयो जिमखाना गएर ज्यान बनाएर भए पनि सिन्धुली क.न.पा ७ लुङ्गेलिटारमा जन्मेर हाल काठमाडौ बस्दै आएकी कविता श्रेष्ठको आफ्नै स्वर रहेको एल्बम “मन” मा मोडेल हुन पुगेका छन्। कविता को शब्द र ओम को संगीत मा दुवै को स्वर यस एल्बम मा सुन्न सकिन्छ। सो एल्बमको म्युजिक भिडियोको निर्देशन पनि कविता आफैले गरेकी छिन भने म्युजिक भिडियोको मोडलमा पनि उनी आफै पनि देखिएका छन ।
मन एल्बमको म्युजिक भिडियोको सम्पुर्ण सुटिङ सकिएको र यहि आउदो नयाँ बर्षको अबसर पारेर बैशाख १ गते रिलिज गरिने जनाएकी छिन।


कबिता श्रेष्ठले झण्डै एक दर्जन भन्दा बढी गितमा आफ्नो स्वर सजाई सकेकि छिन भने नेपाली बजारमा खुबै रुचाईएको यहि जेष्ठ मा प्रदर्शनको तयरिमा रहेको चलचित्र ” झमक बहादुर ” को रिमिक्स गित” आमैले भन्थिन धाराको पानी ” बोलको गीत मा पनि उनको स्वर सुन्न सकिन्छ।

Comments (0)
Add Comment