ललिता निवास प्रकरणमा केन्द्रिय सि.आई. ब्युरो बिशेष अनुसन्धानमा

28JUNE2023 । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) की प्रमुख एआईजी किरण वज्राचार्यले ललिता निवास जग्गा प्रकरणमा प्रहरीले व्यावसायिक ढंगले पूर्वाग्रहबिना अनुसन्धान गरिरहेको बताएकी छन् ।

यो पनि पढ्नुहोस

‘शारदाप्रसाद त्रितालको प्रतिवेदनमै ललिता निवासको जग्गा पाउन र दिलाउन मुख्य भूमिका रहेका व्यक्तिहरुको नाम आइसकेकाले त्यो ओपन–सेक्रेट नै छ । पक्राउ परेका व्यक्तिको बयान, प्राप्त प्रमाण र अपराधको भारका आधारमा थप व्यक्तिहरु अनुसन्धानको दायरामा पर्छन् ।

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...