RSG ले माफी माग्यो

30 December, 2019/KOREA

5 महिना अघीबाट चलिरहेको open smule cover singing competition को अन्तिम नतिजा उतघोषित समयमामा सम्प्रेष गर्न नसक्दा rising smule group/RSG ले सम्पुर्ण प्रतियोगिहरु बिच माफी मागेकोछ। बैदेशिक रोजगोरी र बिबिध समस्याको कारण सो समयमा अन्तिम नतिजा प्रकाशित गर्न नसकेको भन्दै माफा मागेको हो। आयोजक टिम बिज्ञप्ती जारी गरी यसो भन्छन्:-

यो पनि पढ्नुहोस

Tesla Roadster New 2023

??दर्शन नमस्ते नमस्कार सम्पूर्ण माननीय मान्यजन सर मिस हरुमा टप पाँच काे रिजल्ट आज भनिएको थियो तर के गर्नु परदेश मा डिउटी को बावजुत आज हजुर हरुलाई रिजेल्ट सुनाउन सकिन र सम्पूर्ण सर मिस हरू संग क्षम्मा चाहन्छु र टप पाँच काे रिजल्ट जनवरी एक तारिक नेपाली समय अनुसार दिनको दुई बजे हजुर हरू सम्म ल्याएर आउने छु तितिन् जेल सम्म लाई माननीय सम्पूर्ण सर मिस हरुले धौरताको साथ बसिदिनु होला भनी जानकारी गराउँदा छु धनयवाद ।।

सञ्चालक समिति
आर एस जी परिवार।।

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...