SSOG ले फेरी ठुलो सहयोग

Smule Singing Open Group


2 December, 2019 KOREA एस एस अाे जि अर्थात स्मुल सिङ्गिङ्ग ओपेन ग्रुपले कला र गला भएका प्रतिभावान व्याक्तिहरुलाई अनलाइन ( नेट्वोर्क ) मा सक्रिय गराई स्मुल अप्लिकेसनको माध्यम द्वारा एस एस अाे जि ग्रुपमा आबद्ध गराइ जो प्रतिभा भएर पनि आर्थिक स्थिति कम्जोर भइ स्टुडियो सम्म गित रेकर्डिङ गराउन नसक्ने नवप्रतिभाहरुलाई गित संगीतको क्षेत्रमा अगाडि बढाउने उदेश्यले आज भन्दा दुई बर्ष अगाडि स्थापना भएको एस एस अाे जि ग्रुपले धेरै नवप्रतिभाहरुलाई अवसर दिइसकेको छ र साथमा समाजमा गरिब दु:खी असाहयहरुलाई सहयोग गर्दै सामाजिक कार्यमा पनि उतिकै सक्रिय रूपमा लागि परि अहिले सम्ममा 15 लाख भन्दा धेरै आर्थिक सहयोग रकम क्यान्सर पीडित , मृगला पीडितहरुलाई बितरण गराई सकेको छ ।
एस एस अाे जि ग्रुपले अहिले फेरि पनि बागलुङ जिल्ला बडिगाड गाउपालिका वडा नम्बर – सात निवास अपाङ्ग रमेश परियारको उपचारार्थक रु. पचास हजार आर्थिक रकम एस एस अाे जि ग्रुपमा आबद्ध सदस्यहरु बाट संकलन गरि वितरण गरिएको छ।
अभिषेक लिम्बू मलेसिया – रु. १३००
हरि मगर मलेसिया -रु. २३,८०
खिम राज बोहोरा मलेसिया -रु.२७००
करुणा शेर्पा मलेसिया -रु.१३००
अशोक राई मलेसिया -रु.१३००
प्रबिन लामा साउदी – रु.५,२४१
सम्भु लिम्बू मलेसिया -रु.२७००
रोश्री हेल्मु इजरायल -रु.३२००
रेखा तामाङ सिङ्गापुर -रु.३४००
सानोहा राई अमेरिका -रु.३,४१७
इन्दु राई कुबेत -रु. २५००
परि राजपुत कुबेत -रु. २०००
सारा गुरुङ जापान -रु.१५००
भवानी आङ्देम्बे पाँचथर -रु.१०००
किशु गुरुङ इजरायल -रु. ५०००
संजिप लिम्बू कोरिया -रु.२८९३
एस एस अाे जि भिआइपी म्यानेज मेन्ट टिम Rs .१६,४७९

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...