गायक दीपक थापाले ल्याए काँठे लोक दोहोरी “मेलम्चीको ठिटो” हेर्नुहोस भिडियो सहित|

काठमाडौ । ______गायक दीपक थापाको नँया काँठे लोक दोहोरी गीत “मेलम्चीको ठिटो” सार्वजनिक भएको छ। उक्त गीतको म्युजिक भिडियो धनेश्वर फिलिम्स युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ।

निकै मिठो र सरल प्रस्तुती रहेको गीतमा गायक थापाको आफनै शब्द, रमेश राज बरैलीको संगीतमा बिष्णु तामाङको एरेन्ज रहेको छ भने गायक थापालाई अर्चना स्याङतानले स्वरमा साथ दिएकी छिन।

यो पनि पढ्नुहोस

भागिरथ गाहाको निर्देशनमा बनेको भिडियोलाई महेश महराको छायांकनमा पदम सुबेदीले सम्पादन गरेका छन। यस भिडियोमा गायक थापा र सबिना मगरको अभिनय रहेको छ।

”मेलम्चीको ठिटो” पुरा भिडियो हेर्नुहोस।

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...