आशिष पाण्डे र प्रतिमा बिकको तीज गीत ‘देखियो कम्मर’ भिडियो सार्वजनिक ।

काठमाडौ। एम.ओ.सी. न्युज नेपाली नारीहरु महान चार्ड हरितालिका टीक नजिकिदै गर्दा यति बेला तीजका गीतहरु आउने क्रम बढ्दो छ यसै क्रममा गायक गायिका आशिष पाण्डे र प्रतिमा बिकको तीज गीत ‘देखियो कम्मर’ सार्वजनिक गरिएको छ ।

यस गीतमा टेकु खत्रीको शब्द र अर्जुन भुषालको संगीतमा बिश्वास नेपालको एरेन्ज रहेको छ। उक्त गीतको भिडियो भने गोपाल कुमार बिसिको छायांकन , ओबिलाल खड्काको नृत्य र टेकु खत्रीको निर्देशनमा दिनेश मुस्कानले सम्पादन गरेका छन।सानु हाबिकले भिडियोमा ड्रोन चलाएको छन भने दिनेश मुस्कान, प्रमिशा शाह र सिपी अधिकारीको अभिनय रहेको छ।

हेर्नुहोस भिडियो

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...