AST मा मेडल र ट्रफीको बर्षात

29 June, 2019 KTM ईश्वर मगर AST प्रथम बार्षिक उत्सबको अवसरमा smule singing open free competition को बन्द सत्र मा आज सम्पन्न भएकोछ।

AST FOUNDER तिलक तामांगज्युको सभापतीत्वको आसनग्रहण गर्नुभएको कार्यक्रम प्रमुख अतिथीको आसनग्रहणभने MOC FOUNDER कमान्सिं मुक्सु ज्युले निर्बाह गर्नुभएको थियो।

करिबमहिनाअगाडीबाटशुरुभएकोयसकार्यक्रममा३३समुहबाट३००प्रतिस्पर्धीलेभागलिएकाथिए।

यो पनि पढ्नुहोस

Menu of Tara Restaurant

आजको राशिफल

३००१५०५०अन्तिमफाईनलमा१०जनारहनुभएकोथियोजसमध्येबाटनिष्पक्षधाँदलीरहितगहननिर्णय९०% likes views १०% कोआधारमातेश्रोस्थानहाशिलगर्नुभएकोछOnline Smule Group OSG बाट पारु मगर, दोश्रो स्थान हाशिल गर्नुभएको छ Music Our Choice MOC समुहबाटबिशालराईपहिलोस्थानहाशिलगर्नुभएकोछwelcome to Mongolian Group WMSG समुबाटसन्जिबराई।प्रथमपुरस्कारकोराशीनगद्रु.१५०००/- प्रमाणपत्रमेडलरहेकोथियोभनेदोश्रोपुरस्कारकोराशीनगद्रु. १००००/- प्रमाणपत्रमेडलरहेकोथियोभनेतेश्रोपुरस्कारकोराशीरु. ५०००/- नगद्प्रमाणपत्रमेडलरहेकोथियो।उत्क्रिष्ट१०स्थानहाशिलगर्नुहुनेसबैजनालाईहौशलास्वरुपसम्मानकासाथसम्मानपत्रलेसम्मानितगरिएकोथियोभनेप्रमुखअतिथीलाईक्रिष्टलकोसाथमाक्रितज्ञतापत्रकोसाथमासम्मानगरिएकोथियोबिभिन्नसमुहकासंस्थापकज्युहरुलाईसम्मानपत्रकोसाथमासम्मानगरिएकोथियो।

यसकार्यक्रममासुसम्पन्नकोलागीभिडियोसम्पादकरहनुभएकोथियोभनेनिर्णायकभुमिकामारहनुभएकोथियो।

उद्घोषकViews प्राबिधिकtrack uploader हरुलाईपनीट्रफीसहितसम्मानपत्रप्रदानगरिएकोथियो।

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...