एम.ओ.सी. देवराज तामाङको “किन अचेल” गीत सार्वजनिक

काठमाडौँ ।एक दशक पहिलेको चर्चित गायक आनन्द कार्कीको स्वरबद्ध एम.ओ.सी. देवराज तामाङले ”किन अचेल” बोलको गीत सार्वजनिक गरेको छ।सार्वजनिक उक्त गीतमा पावल चाम्लिङराईको संगीत एरेन्जमा पदम साधना कुलुङको उत्कृष्ट शब्द रहेको छ ।

किन अचेल बोलको गीत निकै रोमान्टिक गीत रहेको moc ग्रुपको मोडल देवराज तामाङले बताए ।गीतको भिडियोलाई हामीले फरक तरिकाले बनाएका छौँ । शब्द तथा संगीतको हिसाबमा पनि निकै राम्रो भएको छ ।मोडल देवराज तामाङले भने यस गीतले दर्शक/श्रोताको मन जित्नेमा विश्वस्त छ ।

मोहन बुर्तेलको निर्देशनमा तयार भएको उक्त गीतको भिडियोमा एम. ओ. सी. ग़्रुपको देवराज तामाङ र सानु तामाङको जोडी बाधिएको छ।

यो पनि पढ्नुहोस

फ्रान्ससँग नयाँ राफेल किन्दै भारत

भारतले कोरोना बिरुद्ध खाने औषधी बनायो

यस भिडियोलाई मौसम तामाङले खिचेका हुन् भने भिडियोलाई कुन्दन शाहले सम्पादन गरेका छन् ।

हेर्नुहोस भिडियो :

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...