MOC सदस्य गणेश सापकोटालाई सहयोगको अपिल

दुबै मृगौला फेल गणेश सापकोटा

१४ भाद्र २०७५, एम॰ओ॰सी॰

सहयोग अपिल
सेवा र धर्म भन्ने कुरा सु-सम्पन्न भएका धनि धनाद्य ब्यक्तीहरुले मात्र गर्छन् भन्ने छैन। धर्म भनेको त्यो हो जो कोहि दुखी गरिबले अर्को दुखी गरिबहरुको दुखलाई देखेर मनबाटै आँशु पुछ्ने प्रयास गर्छ थोरै होस् या धेरै मनबाट होस या धनबाट होस्, यत्ती बेला यस्तै मनकारी सहयोगी हातहरुको अत्यान्त आवश्यकता रहेकोछ कावासोती नगरपालीका वडा न. १२ का MOC सदस्य गणेश सापकोटालाई;

यो पनि पढ्नुहोस

अचानक दुबै म्रिगौला फैल भए पछी साउदीबाट उपचारको लागि नेपाल फर्केका सापकोटाको एउटा मात्रै म्रिगौला प्रत्यारोपणको लागी पनी लाखौँको लागत लाग्ने भएकोले मनकारी समाजसेबी महानुभाब तथा बुद्दिजीबीहरुमा सहयोगको अपिल बिनम्रता पुर्बक हार्दिक अनुरोध गर्दछौँ।

*संयोजक:-MOC_कमान्सिं मुक्सु,
*बिरामी – गणेश सापकोटा(9803180413)

*सहयोगी हातहरूको लागी सम्पर्क :-
*सुनिता श्रेस्ठ – ललितपुर(9866998410)
OR?
*ISHWOR THAPA MAGAR
Phone no. ‭+977-9841763182
Account:-0687964349052401
Bank:- NIC BANK
Branch Khichapokhari New Road.

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...