रमाइलो साँझ मा एम एस ब्याण्ड

यो पनि पढ्नुहोस

Tesla Roadster New 2023

समाचार। एमएस ब्याण्डले ‘रमाइलो साँझमा’ बोलको नयाँ गीत सार्वजनिक गरेको छ।मिलन तमाङ्ग ,सुबाश लामा र सुमन घर्ति को आवाज रहेको गीत लाई सन्देश परियारले निर्देशन तथा सम्पादन गरेका छन्। सो भिडियोमा मिलन तामाङ र उर्मिला क्षेत्रीको अभिनय रहेको छ।
महिन्द्र खड्गीको कोरियोग्राफी रहेको सो म्युजिक भिडियोको छायांकन गुञ्जनराज गिरीले गरेका हुन्।

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...