माओबादी केन्द्रले निर्णायक हैशियत गुमायो

बुधबार साँझसम्म प्राप्त नतिजाका आधारमा प्रत्यक्षमा कांग्रेसले १७ सिटमा जित हासिल गरेर ४० सिटमाअग्रता लिइरहेको एमाले सिटमा जित निकाल्दै ३८ सिटमा अग्रता लिइरहेको भने माओवादीले सिटमा जित निकाल्दै १३ वटा सिटमा अग्रता लिइरहेको

तर घण्टी चुनाव चिह्न भएको रास्वपाले माओवादी केन्द्रको भन्दा एक सिट बढी सिट हात पारेको भने वटा सिटमा अग्रता बनाएको

त्यस्तै समानुपातिक तर्फको प्रारम्भिक मत परिणामअनुसार एमाले पहिलो स्थानमा भने कांग्रेस ३० हजारमतले पछाडि बुधबार साँझसम्म एमालेको लाख हजार ३७५ मत पाउँदा कांग्रेसले लाख ८७ हजार५२१ मत पाएको

रास्वपाले लाख ५४ हजार ९६६ मत पाउँदा माओवादी केन्द्रले लाख ४१ हजार ३८१ मत पाएको समानुपातिकतर्फ रास्वपाले ल्याएको मत परिणामले माओवादीको निर्णायक शक्ति बन्ने सम्भावनालाई झनैकमजोर बनाउने देखिएको हो।

Comments (0)
Add Comment