सन्देश तामांगको पहिलो BEAUTY सार्बजनिक

4 February, 2020 | Kathmandu नेपाली सांगितिक आकाशका एक उदयमान गायक गायक सन्देश तामांको गित सार्बजनिक भएकोछ। बैशिकरोजगारमा रहेका रामेछाप निवासी तामांग अन्लाईन सांगितीक समुह Music Our Choice/MOC मा सहायकसस्थापकको अनुभब बटुलिसकेका नव गायकले नेपाल प्रस्थान लगत्तै ब्युटी अनि च्वाक गित रेकर्ड गरेका हुन्।समयको माग अनुसार नेपाली संस्कारमा प्रयोग हुने उखानहरुलाई अहिलेका हिपहप युवाहरुको स्टाईलमा शब्दहरुकोसंयोजन गराईएकोले यो प्रिथक नेपाली युवाहरुको रोजाईलाई केन्द्रित गरिएको यस गितका शब्दकार कमान्सिंमुक्सुको दाबी रहेकोछ। गायिका मेरीना राई सित मौका पाएका तामांगको च्वाक गितको संगित सुखदेब राईले भर्नुभएकोछ भने अरेन्ज मनोज सांसोनको रहेको छ। लिप्सिं भिडियो सहित King Studio मा रेकर्ड गरिएको यस गितलाईअफिसियल्ली KING’S channel बाटै सार्बजनिक गरिएको हो।

Comments (0)
Add Comment