अभियान नौ को समापनमा “रातो घुम्टो“

MSG WITH NSOD RESPECTING GUEST SINGERS PROGRAME

19 January,2020 KATHAMNDU स्मुल गायन मैत्री अभियानको नवौ चरण अन्तर्गत समापन तथा बिदाई कार्यक्रम सम्पन्न भएकोछ।
Meri Gold Smule Group/MSG र Nepalese Our Dream/NSOD बिच मैत्री पुर्ण एक महिना सम्म चलेको यो सांगितक महोत्सबको समापन तथा बिदाई कार्यक्रमको प्रमुख आतिथ्यता प्रबिण अफिसिय सस्थापक एवम् सन्चाल प्रबिण गुरुंग ज्युले गर्नु भयो। TSSG र VSG बिच अभियानको दशौॅं चरण सुरु भए संगै अभियान नौ को समापन गरिएको सन्चालक समितिले जानकारी दिएकोछ।
यस कार्यक्रममा नौ कलाकार  प्रत्यक्ष्य रुपमा आफ्नो प्रस्तुती दिएका थिए जस्मा

MOC Bishal Rai
MOC Sandip Thoklen Limbu
MOC Jyoti Gurung

NSOD Rejna Ghimire
NSOD Teju kunwor
NSOD NB Limbu

MSG Elma sherpa
MSG Sachin Limbu
र MSG Saru Rai रहेका थिए।
MOC founder कमान्सिं मुक्सु, SSOG Advisor ईन्दु लावती र SSOG बाटै founder अलित साउदेनले MC को मुख्य भुमिका खेलेको सो कार्यक्रममा सहायक MC को रुपमा NSOD founder दिनेश सुनार NSOD Admin बिबेक आचार्य र MSG host बर्षा क्षेत्रीले सहायक MC को भुमिकामा साथ दिनु भएको थियो।
२ समुहबाट ३२ जना नव प्रतिभाहरुलाई प्रमाण पत्र बितरण गरिएको सो कार्यक्रम गरी बिशेष चार जना पाहुना गायक तथा गायिका ज्युहरुलाई सम्मान तथा शुभकामना र शुभेक्षा प्रदान गरिएको थियो जसमा NSOD बाट prithiraj Rai, NSOD बाटै rejna ghimire. MSG बाट than bahadur giri र MSG बाटै sabina Limbu रहनु भएको थियो। यस कार्यक्रमको बिशेष आकर्षण भनेकै चार कलाकारहरुको सम्मामनमा रहेको थियो। पाहुना गायक तथा गयिका ज्युहरुले आफ्ना महत्वपूर्ण भनाई सार्बजनिक गर्दै भन्नुभयो ”यस अभियानले सांगितिक मनोबल थप उच्च बढेको र आगामी दिनहरुमा संगित क्षेत्रमा केही गर्नमा सकिने बिशेष हौशला मिलेको” बताउॅंनु भयो।
२० ओट भन्दा बढी समुहले सांगितिक साझेदारी गरिसकेको यो अभियान दोश्रो बर्षमा प्रबेश गरिसकेकोछ। नयाॅं प्रतिभालाई अवसर र पुराना श्रष्टालाई सम्मान गर्दै आईरहेको प्रबिन अफिसियलले यस पटक पनी SSOG का प्रतिभाशाली नव कलाकारहरुलाई बिशेष अवसर प्रदान गर्नु भएकोछ। “रातो घुम्टो नारीमा चुरा” नामक यस गितमा आवाज सागर तामाङ र अमृता लिम्बु रहेका छन् भने शब्द सकलन माया श्रेष्ठ र संगित संयोजन मनोज साङ्सोन राईको रहेकोछ।

 

Comments (0)
Add Comment