राज सिग्देललाई सुन्दर पन्तले मुटुमै बस भन्न लगाएपछि… (भिडियो सहित)

काठमाडौं । कुनै समय यो माया हराएको शहर हो प्रिया तथा उ जितेर गई या हारेर गई जस्ता चर्चित गीत गाएका गायक राज सिग्देलको स्वरमा अर्को कालजयी गीत सार्वजनिक भएको छ । यथार्थतामा आधारित शब्द लेख्न माहिर गीतकार सुन्दर पन्तको मर्मस्पर्शी शब्द तथा महेश खड्काको कारुणिक संगीतमा तयार भएको मुटु भित्रै बस तिमी बोलको गीतको भिडियो सार्वजनिक भएको हो । उक्त गीतको लिरिकल भिडियो तुलसी बाँस्कोटाले तयार गरेका हुन् । बाँकी भिडियोमा हेर्नुहोस्

Comments (0)
Add Comment