चन्दा दाहालको जिन्दगीको एकै पलमा

गायिका सुस्मा सुनुवारले नेपाली गीत संगीत प्रेमीहरु माझ जिन्दगी’को एकै पलमा मनै रुवाऊने गीतको भिडियो सार्वजनिक गरेकी छन् | लामो समयको सांगीतिक साधना पछि गायिका सुस्मा सुनुवारले नेपाली सांगीतिक क्षेत्रमा पाईला बढाएकी हुन भर्खर सार्वजनिक भएको गीतमा शब्द संगीत गायिका सुस्मा सुनुवार’को नै रहेको छ |

गीतको भिडियोमा गायिका सुस्मा’ले पछिल्लो समयकी हट सेक्सी नायिका चन्दा दाहाल र मोडेल सुरज श्रेष्ठलाई अभिनय गराएकी छन् | रोमान्टिक गीतमा अभिनय गरेर चर्चा कमाएकी नायिका चन्दा दाहाललाई दुखान्त गीतमा अभिनय गराएता पनी उक्त गीतको भिडियोमा अभिनयको चौ तर्फी तारिफ भएको गायिका सुस्मा सुनुवार बताउँ छिन | साथै अभिनयमा सुरज श्रेष्ठ लाइ मोडेल जुना मगर’ले पनि साथ दिएकि छ्न |

उक्त गीतको भिडियोमा त्री कोणात्मक प्रेम कथालाई देखाएको छ | उक्त गीतलाई संगीत संयोजन गायक संगीतकार पुस्कर सुनुवार’ले गरेका हुन् | गीतको भिडियोमा निर्देशन राजन महर्जन ,छायांकन केशब बिस्वकर्मा ,भिडियो सम्पादन मोहन सुनुवार को रहेको छ | गीतको भिडियोलाई पुस्कर सुनुवार’को युट्युब च्यानलमा हेर्न सकिन्छा |

पछिल्लो समको चर्चित गायिका मध्ये पर्दछिन गायिका पुर्णिमा लामा’को नाम पनी सबैको मुख’मा झुल्लिने गर्दछ | दुखान्त गीत गाउने गायिकाको छबि बनाएकी चर्चित गायिका पुर्णिमा लामाले भर्खर युवा गायक संगीतकार प्रदिप लामाको संगीतमा एक्लो भएँ मा बोलको गीतको भिडियो मार्फत दर्शक स्रोता माझ देखा परेकी छन् |

बास्तवमा गायिका लामालाई कसले छोड्यो किन एक्लो भएँ म भनिन यो जान्नको लागी यो भिडियो पुरा हेर्नै पर्छ | उक्त गीतमा शब्द जैजा तामाङ ,संगीत प्रदिप लामा,संगीत संयोजन पुस्कर सुनुवार ,को रहेको छ भने, गीतको भिडियोमा छायांकन रामेश्वोर जिरेल , भिडियो सम्पादन मोहन सुनुवार’को रहेको छ | गीतको भिडियोलाई गायक संगीतकार प्रदिप लामाको युट्युब चयानाल्मा हेर्न सकिन्छ |

Comments (0)
Add Comment