किराँत याक्थुङ् चुम्लुङ्को सांगितिक निमन्त्रणा

सांगितिक महा मेला २०१९

29 June, 2019 निर्मला गुरुंग Singapore *देशतथाबिदेशमाआबद्धरहनुभएकासम्पुर्णगीतसंगीतप्रेमीमित्रहरूमा…!?‍??‍?*

*??????आफ्नैबोली,आफ्नैशैली,आफ्नैछपहिचान*

*कोहीहिमाली,कोहीपहाडी,कोहीतराईगर्दछौंसबैलाईसम्मान?*

*यहीँकतैकुनाकन्दरामालुकेररहेकोे…✍️*

*हाम्रोकिराँतयाक्थुङ्चुम्लुङ्परिवारकोअभियान…!!!?*

???????

*माथीउल्लेखितमुलनाराकोसाथमाहाम्रोकिराँतयाक्थुङ्चुम्लुङ्परिवारदेशतथाबिदेशमाछरिएररहेका,कतैअल्झिएका,कतैगुम्सिएकाकलागलाको,नवप्रतिभाकोखोजीगर्नेउदेश्यबोकेरसांगीतिककार्यक्रम(गायन) प्रतियोगिताआयोजनागर्नेनिस्चयभएकोलेयोअमुल्यअवसरलाईमध्यनजरगर्दैसमयमैसम्पर्कराख्नुहोला।*

*हाम्रोकार्यक्रमकोउदेश्यहरु:-*

???????

*१) पहिलोसंस्करण/चरण*

*?voice of the week-भोइस्अफदवीक*

क) योकार्यक्रमहरेकहप्ताशुक्रबारसाँझनेपालीसमयानुसार८:००बजेदेखि१२:००बजेसम्मसंचालनहुनेछ।

ख) योकार्यक्रम३महिनासन्चालनगरिनेछ।

ग) योराउन्डमाहरेकहप्ता३जनाउत्कृष्टआवाजजर्जहरुकोमुल्यांकनबाटअर्कोचरणकोलागीछानिनेछ।रएकमहिनामा१२जनाउत्कृष्टआवाजछानिनेछ।

घ) योराउन्डमाप्रतियोगीलेआफ्नैchoice कोगीत?हिन्दीबाहेककुनैपनीनेपालीगीतम्युजिक/ट्रयाकमायाबिनाम्युजिकपनिगाउनपाउनेछन्।

ङ) कलाकारलेसबैकिसिमकोगीतगाउनुपर्नेहुन्छ।किनकिपछिल्लोराउन्डमाविभिन्नगितगाउनुपर्नेहुन्छ।उदाहरणकोलागिसबैनेपालीगितकोमान्यता  दिनेछ।खालीलोकदोहोरी/पपर्यापगाएरमात्रैपुग्दैन।

*२)?️दोस्रोसंस्करण/चरण*

*(voice of the month)*

क) योकार्यक्रम३राउन्डमाचल्नेछ।

ख) जर्जहरुलेदिएकोगीतगाउनुपर्नेछ।

ग) आयोजकबाटउपलब्धगराइएकोगीतगाउनुपर्नेछ।

घ) योराउन्डमाजर्जहरुलेदिएकोपोइन्टबाटअर्कोराउन्डमाजानकोलागिबिजेताघोषणागरिनेछ।

*३)?तेस्रोतथाअन्तिमसंस्करण/चरण*

*voice of the year*

क) योराउन्डमाप्रतिस्पर्धीलेमाइक्रोफोनयुजनगरीम्युजिकबजाएरगाएकोगीतमोबाइलबाट  याअन्यकुनैक्यामराबाटलाईभरेकर्डगरेरआयोजकलाईउपलब्धगराउनुपर्नेछ।

ख) भिडियोबनाउँदाशान्तवातावरणभएकोठाँउरोजेरबनाउनुपर्नेछ।रआयोजकलेभनेकोसमयावधिभित्रआफ्नोभिडियोउपलब्धगर्नुपर्नेछ।

ग) सम्पुर्णप्रतिस्पर्धीकोvideo हरुकि.या.चु. परिवारकोyoutube channel & facebook page माअप्लोडगरिनेछ।रत्यहाँबाटप्राप्तviews, like,comment,share कोआधाररजर्जहरुलेदिएकोमार्क्स/पोइन्टमिलाएरबिजेताघोषणागरिनेछ।

*नोट:-आवस्यकपरेकोखण्डमाआयोजकलेनियमहरुफेरबदलगर्नसक्नेछ।प्रतिस्पर्धीलेकुनैविवादगर्नपाईनेछैन।यदित्यस्तोहुनगएकोखण्डमाप्रतिस्पर्धीलाईप्रतियोगिताबाटबहिष्कारगरिनेछ।रअन्त्यमाआयोजककोदिएकोनिर्णयनैलागुहुनेछ।*

*धन्यवाद…???*

*कार्यक्रममासमाबेशहुननिम्नउल्लेखितएड्मिनहरुसंगसम्पर्कगर्नुहोला।*

???????

*१, ज्ञानबहादुरGB ताम्लिङ्*

*सम्पर्क:-+601136085937*

*२,रीतुमगर*

*+96560467877*

*३,कमललिम्बू*

*सम्पर्क:- +60183892640*

*४, for line or  smule singers SAMP founder निर्मलागुरुङ*

*सम्पर्क:-+6598690377*

*५,भुवनराई*

*सम्पर्क:- +966573095710*

*६,सन्जुमादेनलिम्बु*

*सम्पर्क:- +9779803053208*

*७, योन्छनकान्छालिम्बु*

*सम्पर्क:-+601111295209*

*८,आशालिम्बू*

*सम्पर्क:- +916296701840*

*९, कैलाशलिम्बु*

*सम्पर्क:- +9779818358909*

*१०, सुस्मिताराई*

*सम्पर्क:- +9779800936262*

*११, महेशलिम्बू*

*सम्पर्क:- +966534214020*

*१२, रेम्बोलिम्बु*

*सम्पर्क:- +966596614429*

*?प्रतिस्पर्धीलेआफ्नोसक्कलीफोटोरठेगानारसम्पर्क  नम्बरअनिवार्यउपलब्धगराउनुपर्नेछ।*

*हाम्रोआकर्षकपुरस्कारहरु*

???????

*१, प्रथमपुरस्कार:-१ओटागीतरेकर्डिङरप्रमाणपत्रकोसाथमा20,000/- हजार*

*२,दोस्रोपुरस्कार:- १ओटागीतरेकर्डिङरप्रमाणपत्रकोसाथमा15,000/- हजार*

*तेस्रोपुरस्कार:- १ओटागीतरेकर्डिङरप्रमाणपत्रकोसाथमारु: 10,000/- हजार*

*४, सान्त्वनापुरस्कार:- प्रमाणपत्रकोसाथमारु: 10,000/-*

*?यशकार्यक्रमकानिर्णायकज्युहरु?*

              ??

*गायकतथासंगीतकार*

*?‍?रभीलामा*

*?‍?गायिका:- मेरिनाराई*

*??कार्यक्रमसंचालनहुनेमितिरसमयनिम्नबमोजिमछ।*

???????

*1.नेपालीसमय: साँझ8:15 बजेशुक्रबार*

*2. ईन्डियासमय: 7:45 बजेशुक्रबार*

*?कृपयायादराख्नुहोला: कलाकारज्युहरुलेआफूबसेकोदेशकोसमयलाईनेपालकोसाँझ8:15 बजेलाईकन्भर्टगर्नुहोला।कार्यक्रमसमयावधि४घन्टारहनेछत्यहीसमयभित्रमाआफ्नो  प्रस्तुतिदिईसक्नुपर्नेछ।समयावधि  पछिकोप्रस्तुतिजतिसुकैउत्कृष्टभएपनिमान्यतादिनेछैन।*

*कार्यक्रमसंचालनहुनेमितिहरुनिम्नउल्लेखितछन्।*

???????

*1,?21/06/2019*

*2,?28/06/2019*

*3,?05/07/2019*

*4,?12/07/2019*

*5,?19/07/2019*

*6,?26/07/2019*

*7,?02/08/2019*

*8,?09/08/2019*

*9,?16/08/2019*

*10,?23/08/2019*

*12,?30/08/2019*

*13,?06/09/2019*

*नोट:- मोबाइलबाटटाईपिङगरिएकोहुँदाधेरैगल्तीहरुहुनसक्छसुधारेरपढेरबुझ्नुहोला।नबुझेकोखण्डमासम्बन्धितब्याक्तीसंगपरामर्शलिनसक्नुहुनेछ।धन्यवाद…!!!*

*??आयोजक?किराँतयाक्थुङ्चुम्लुङ्परिवार?*

Comments (0)
Add Comment