क्यान्सर रोगीहरुलाई बचाऔ MOC को अपिल

MOC  News काठमाडौ—मन्दिरका ढुङगाहरुमा चढाउँनु भएको भेटीले कुनै ब्यक्तिको नयाँ जिवन शुरु हुन्छ भने मन्दिर गईरहनु पर्दैन त्यहीँ धर्म हो।
तपाईले दिनु भएको एक सुकाले त्यो ब्यक्तिलाई नपुग्ला तर त्यस बापत ऊ बाट तपाईलाई दिएको आशिर्बाद पक्का पुग्नेछ।

नेपाली लोक दोहोरी गायिका एवम् सन्चार कर्मी तथा MOC सदस्य सबिना शेर्पा ज्युको बाबा कास्की थुम्कीका राम कुमारको गिजाको क्यान्सर अप्रेशनमा आर्थिक चरम अभाबका कारण असफल हुने भएपछी निजका छोरी सबिनाले सम्पुर्ण देश बिदेशमा रहने दाजुभाई तथा दिदी बहिनीहरु सित सहयोगको याचना गर्नु भएकोले सम्पुर्ण मनकारी सहयोगीहरुले सहयोग गरिदिन हुन हार्दिक अनुरोध गर्दछौँ।
र यसै गरी MOC सदस्य शर्मिला लामाका बहिनी बसाहा ८, उदयपुर निवासी शान्ती लामाको पनि घाँटीको क्यान्सरका कारण चाँडै अप्रेशन गर्न पर्ने तर आर्थिक स्थिती कमजोर रहेकोले निजका आफन्त

शर्मिलाले मनकारी सबै नेपाली दाजुभाई दिदी बहिनीहरुमा सहयोगको लागी याचना गर्नु भएकोले क्यान्सर पिडित रोगीहरुलाई बचाईदिनको लागी सबैमा हामी एम.ओ.सी. परिवार सहयोगको अपिल गर्दछौँ।
सेवा र धर्ममा गरौँ सबैले कर्म
नयाँ जिवनको लागी सबैले लगाऊ पर्म।
IME deposit को लागी?
कोषाध्यक्ष
MOC??माया तामाङ +977-9841073592

Bank deposit को लागी?
ईश्वर थापा मगर
*ISHWOR THAPA MAGAR
Phone no. ‭+977-9841763182
Account:- 0687964349052401
Bank :- NIC BANK
Branch :- Khichapokhari New Road.
??????????????????????????

Comments (0)
Add Comment