ऐतिहासिक सम्मान कार्यक्रम

ऐतिहासिक सम्मान कार्यक्रम

काठमाडौ। “नौलो अभियानको नौलो प्रयोग स्तर उन्नतीको लागि हाम्रो सहयोग” भन्ने उद्देष्यका साथ स्थापित “स्मुल गायन मैत्री अभियान”को सम्मानित कार्यक्रम यहीँ २०१९ को अप्रिल १२ तारीक MOC को प्राङगणमा हुने भएकोछ। ६ समुहको निर्णय अनुसार Music Our Choice MOC मा हुन लागेको कार्यक्रम अन्लाईनको दुनियाँमा ईतिहास कै पहिलो र बिशेष हुने यस अभियानको श्रोतले दाबी गरेकोछ।

एकै पटक ६ समुहको ६ सय भन्दा बढी एउटै समयमामा सहभागी भई सम्पन्न हुन लागेको कार्यक्रममा Smule Singing Open Group/SSOG बाट पाहुना गायक MOC_निमेस राई र पाहुना गायिका MOC_श्रद्धा राई सम्मानित हुने SSOG Group founder अलित साउदेनले जानकारी दिनु भयो। यसै समुह सित सहकार्य गरेको Music Our Choice/MOC समुहबाट पाहुना गायक SSOG_मिसन लिम्बु र पाहुना गायिका SSOG_अरुणा राई सम्मानित हुने MOC Group founder कमान्सिं मुक्सुले जानकारी दिनु भयो। लगत्यै २०१९ को मार्च महिनामा सहकार्य गर्नुहुने ४ समुह पनी यस अनुरुप सोहि समयमा सम्मानित हुने अभियानको बिशेष श्रोतले जनाएको छ।

All Sing Together/AST बाट पाहुना गायक SSNG_दिपक सुब्बा र पाहुना गायिका SSNG_मनिला राई सम्मानित हुने AST Group founder तिलक तामाङले जानकारी दिनु भयो भने यसै समुह सित सहकार्य गरेका Sangit Sarobar Nepalese Group/SSNG बाट पाहुना गायक AST_सुनिल राई र पाहुना गायिका AST_बबिता राई सम्मानित हुने SSNG Group founder ललित घिमिरेले जानकारी दिनु भयो।

सोहि समयमा अर्का सहकार्य समुहरु Melody Musical Group/MMG बाट पाहुना गायक ASNG_रिजन क्षेत्री र पाहुना गायिका ANSG_मनिता के सि पनी बिशेष सम्मानित हुने ANSG Group Founder रुपेश कुमार ठाकुरले जानकारी दिनु भयो।
अभियानको तेश्रो संस्करणमा आईपुग्दा २०० जना भन्दा बढीले गित गाए भने ९६ जना पुरस्कृत भएका छन् ।फेस्बुक भिउज र लाईक्स मात्रै ६ लाख भन्दा माथी रहेको थियो। यस संस्करण सम्म सफल बनाउँनमा महत्वपुर्ण निर्णयक भुमिकामा रहनु भएको थियो music our choice/MOC group बाट सृजना राई Smule singing open group/SSOG बाट हरि लिम्बु All sing together/AST बाट पारु राई Sangit sarobar nepalese group/SSNG group बाट रोजलीन राई Melody musical group/MMG बाट लील गुरुङ र All nepalese singing group/ANSG बाट सुरज घिमिरे रहनु भएको थियो।अप्रिल महिनाको लागी ४ समुहले सहकार्य गरिरहेका छन् भने मे महिनाको लागी ६ समुहले एैक्य बद्धता जनाएको छ।

✅Official partner:-

??Smule singing open geoup/SSOG

✅News partner:-

??www.musicourchoice.com [MOC Group]

✅Media partner:-

??Meeteri FM 98.2 mhz

✅Recharge Partner:-

??कोशीपारी रामेछाप मोबाईल बिक्री तथा मर्मत सेन्टर KTM

FB ID :- uniqueishwormagar@gmail.com

www.facebook.com/uniqueishwormagar1/

Ph no. +977 9841763182

Comments (0)
Add Comment