अभियान meeting

Date:-18 monday 2019

18 monday 2019
”नौलो अभियानको नौलो प्रयोग स्तर उन्नतीको लागि हाम्रो सहयोग”
भन्ने उद्देश्यका साथ स्थापित स्मुल गायन मैत्री अभियानमा सहकार्य गर्नको निमित्त हाम्रो निमन्त्रणालाई सहर्ष स्विकारी बिभिन्न समुहबाट पाल्नुहुने माननिय पदाधिकारी ज्युहरुमा फेरी पनी एक पटक सांगितीक अभिवादन टक्राउँन चाहन्छौँ।

सन् २०१९ मार्च भरीका लागी अथवा बिक्रम सम्वत् २०७५ फाल्गुण १७ बाट चैत्र १८ सम्म समापण हुने गरी दोश्रो तथा तेश्रो सिजनको लागी सामान्य छलफलको आवश्यकता पर्ने भएकोले आज मिती २०७५ फाल्गुण ६ गते तदनुसार १८ फेब्रुअरी सन् २०१९ सोमबारको दिन नेपाली समय साँझ ७ बजे अभियानको समुहमा प्रत्यक्ष्य दुराभाषको माध्यमबाट हुने भएकोले यसै सुचनालाई निम्तो मानी हरेक समुहबाट कम्तीमा एक जना प्रतिनीधी अनिवार्य उपस्थिती हुने गरी आईदिनु भई कार्यक्रमलाई सफल पारिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ।

स्मुल गायन गाय मैत्री अभियान परिवार अन्लाईन् नेपाल।

Comments (0)
Add Comment