बनम्यारो क्यान्सर रोगी रबिनले हात जोडे

जिउन चाहन्छु

बोनम्यारो बिरामी रबिन थामीलाई सहयोगको याचना
द.कोरिया
११ मंसिर २०७५,
तपाईको जिवनको भोली कुन अवस्थामा हुन्छ कसैलाई थाहाँ हुन्न तपाईको बिवेक र मस्तिष्कले काम गर्दैगर्दा नै केही राम्रो काम गरिराख्नुहोस् कसैलाई थोरै दिँदा पुग्ला नपुग्ला तर केही दिन मात्रै भए पनी उसलाई बाँच्ने हौशला मिल्छ भने तपाई बाँतेको सार्थक हुन्छ तपाईले धेरै नै दिनु पर्छ भन्ने छैन त्यसैले तपाईले पिउँने १ बोतल बियर/जुस कम खाएर होस या तपाईले खेल्ने लोट्टो/टोटो १ हप्ताको बचाएर भए पनी सहयोग गर्नुहोला। त्रिपुरासुन्दरी गाउँपालीका वार्ड न. ३ साविक धुस्कुन गाबिस वार्ड न. ८ निवासी बुद्दीबहादुर थामीका सुपुत्र २७ बर्षिय रविन थामीलाई बोनम्यारो क्यान्सर रोग लागेर उपचारको लागी आर्थिक अवस्था अती कमजोर रहेकोले सहयोगको याचना गर्नुभएकोछ।
मनकारी सम्पुर्ण नेपाली दाजुभाई तथा दीदी बहिनीहरुले वहाँको नयाँ जिवनको लागी थोरै थोरै भए पनी सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ।

*सहयोगी हातहरूको लागी सम्पर्क :-
Cash deposit IME, को लागि *MOC_सुनिता श्रेस्ठ – ललितपुर Phone no. +9779866998410
बिरामी-:
RABIN THAMI
GLOBAL IME BANK
Ac:- 8807010000797

Comments (0)
Add Comment