MOC ग्रूपबाट १ लाख २६ हजार हस्तारन..।

दुबै मृगौला फेल गणेश सापकोटालाई १ लाख २६ हजार MOC ग्रूपबाट हस्तारन गरिएको छ।

MOC मेम्बरलाई स्वास्थ्य लाभको कामना
९ मंसिर २०७५ दक्षिण कोरिया

Music Our Choice-MOC सदस्य सन्जय सापकोटाको आज मिती २०७५ साल मंसिर ९ गते आईतबारको दिन आफ्नै बुवाको तर्फबाट म्रिगौला प्रत्यारोपण भक्तपुरको एक असपतालमा हुने भएकोछ; करिब ६ महिना अघी साउदीमा रहेका सापकोट आफुमा त्यस्तो केहि नभएको तर काठमाडौँ आए पछी प्रेसर जाँच गर्दा अचानक दुबै म्रिगौला फैल भएको चिकित्सकले भने पछी ऊनी छाँगा बाट खसे झैँ भयो।
के गर्ने के नगर्ने सोँच भन्दा बाहिरको कुराले दिमागले केहि काम नगर्ला जस्तो भए पछी वहाँलाई थमथमाउँन र बाँच्नलाई हौशला दिन एम.ओ.सि परिवारले एउटा सानो सहयोगको अभियान चलाएकोछ जसमा देश बिदेशमा हुने ग्रुपमा हुने नहुने सम्पुर्ण मनकारीहरुले सहयोग प्रदान गरेकोछ जसमा यस अनुरुप रहेकोछ:-
✅MOC_कमान्सिं मुक्सु भोजपुर/कोरिया रु. ५ हजार नेपाली

✅MOC_श्रद्दा राई झापा/नेपाल रु.१ हजार नेपाली

✅_MOC_सपन लिम्बु ताप्लेजुङ्/मलेशिया रु.५ हजार २ सय नेपाली।

✅MOC_तेजु मगर स्याङ्जा/जापान रु. ५ हजार नेपाली

✅MOC_माया लामा काभ्रे/नेपाल रु.१ हजार नेपाली

✅MOC_नेत्र ब.श्रेष्ठ सिन्धुपाल्चौक/मलेशिया रु.५ हजार नेपाली

✅MOC_सुनिता श्रेष्ठ ललितपुर/नेपाल रु.१० हजार नेपाली

✅MOC_गणेश चौधरी दाङ/मलेशिया रु.१० हजार नेपाली

✅MOC_उस्कान भुजेल झापा/ईज्रायल रु.१० हजार नेपाली

✅दिपक घिमिरे झापा/जापान रु.५ हजार नेपाली

✅प्रबिण कुमार शर्मा रुकुम/जापान,रु.५ हजार नेपाली

✅दिप बुढाथोकी रुकुम/जापान, रु.५ हजार नेपाली

✅MOC_कमल खड्का दोलखा/नेपाल रु.५ हजार नेपाली

✅रबिन्द्र खकेरेल KTM रु.५ सय नेपाली

✅MOC_हेम मगर रामेछाप/कोरिया, रु.३ हजार नेपाली

✅MOC_बिन्दा जेम्जेंग पाँचथर/मलेशिया रु.१० हजार नेपाली

✅कुमार गुरुंग मलेसिया रु.१० हजार ९० नेपाली

✅MOC_राजेन्द्र लिम्बु झापा/दुबई रु.७ हजार नेपाली

✅MOC_गिता राई मोरंग/साउदी रु ५ हजार नेपाली

✅MOC_सानु राई ईलाम/ओमान रु.५ हजार ४ सय ८८ नेपाली

✅MOC_सपना राई रामेछाप/कुवेत रु.५ हजार नेपाली

✅कल्पना डंगोल नेपाल/ललितपुर धापाखेल रु.१ हजार नेपाली

✅देबराज तामांग घादिंग/मलेशिया रु.५ हजार ५ सय ४० नेपाली

✅राजमान महर्जन किर्तिपुर रु.हजार १ नेपाली

✅MOC_ईश्वर थापामगर रामेछाप/नेपाल रु.१ हजार
नेपाली

गरिब परिवारका सापकोटाको पुनर्जिवनको लागी मनकारी साथीहरु जो कोहिले पनी सम्पर्क गर्नुहोला।
सम्पुर्ण सहयोगि मनहरु प्रती हार्दिक धन्यवाद, खान पुगोस लाउँन पुगोस यसरी नै गरिब रोगी र असाहायहरुलाई दिन पुगोस् तपाईहरु सबै सबैमा शुभ~आशिर्वाद मिलोस धन्यवाद।
Contact:-
संयोजक:-
MOC_कमान्सिं मुक्सु,
MOC_श्रद्दा राई
MOC_सुनिता श्रेष्ठ
*बिरामी – MOC_गणेश सापकोटा(9803180413)

*सहयोगी हातहरूको लागी सम्पर्क :-
Cash deposit IME, को लागि *MOC_सुनिता श्रेस्ठ – ललितपुर Phone no. +9779866998410
OR बैंक खाताको लागी?
*ISHWOR THAPA MAGAR
Phone no. ‭+977-9841763182
Account:-0687964349052401
Bank:- NIC BANK
Branch Khichapokhari New Road.

Subscribe to Our Official Channel

https://www.youtube.com/channel/UCX5H5ILVMgaH67kR9jgX7Ng

Comments (0)
Add Comment