गायिका योजना पुरिको धमाकेदार तीज गीत सार्वजनिक

गायिका योजना पुरिको तीजको गीत

गायिका योजना पुरिको तीजको गीत सार्वजनिक भएको छ । उनको “सपक्कै सारी सप्को पारेर” बोलको गीत पुरिको आफ्नै च्यानलबाट सार्वजनिक गरिएको छ । उक्त गीत र भिडियोमा रहेका सबै जना कलाकार मिलेर ओएसनेलाको कार्यलयबाट यस गीत सार्वजनिक गरिएको हो ।

एकनारण भण्डारीले निकै मिठो लय सिर्जना गरेका छन् भने कलम सरगमको शब्द रहेको छ । यस गीतमा आवाज भने योजना पुरीको रहेको छ । यस गीतको म्युजिक भिडियोमा नायिका जान्वी बोहरा र नायक दिक्पाल कार्कीले मज्जाले कम्मर मर्काएका छन् । गुरुआमा स्मृती तिम्लसीना निर्देशनमा बनेको भिडियो दर्शक स्रोताको माया पाउनेमा पुरी ढुक्क ढुक्क भएकी बताउछिन् ।

Comments (0)
Add Comment