दिलमा मलाई गीत को विडियो मा दीपक घिमिरे र रीमा विश्वकर्मा

MOC|इन्टरनेशनल नेपाली मोडल दिपक घिमीरे म्युजिक विडियो मा देखिएका छन् ‘दिलमा मलाई’ बोलको आधुनिक गीत मार्फत नायिका रिमा विश्वकर्माको साथमा उक्त म्युजिक विडियो मा देखिएका हुन् ।


सार्वजनिक भिडीयोमा सुमन थापा ठकुरीको स्वर तथा सुरेश सेन्चुरीको शब्द र संगीत रहेको छ ।
चर्चित निर्देशक विजेश पौडेल को निर्देशन तथा सम्पादन रहेको उक्त म्युजिक भिडीयोको छायांकन निरोज श्रेष्ठले गरेका छन् ।

Comments (0)
Add Comment