एनसेलले भूकम्प पीडितका लागि तत्काल ५० लाख रुपैयाँ सहयोग गर्ने

(पश्चिम) र रुकुम (पूर्व)मा रहेका ग्राहकलाई ४० लाख ब्यालेन्स बाराबरको सेवाहरु निःशुल्क उपलब्ध गराउने घोषणा समेत एनसेलले गरेको छ ।

एनसेलका अनुसार यसरी पाइने सेवाहरुमा देशका अन्य नेटवर्क र विदेशमा कल गर्न सकिने सेवा, डेटा र एसएमएस रहेका छन् । यसको समयसीमा १५ दिनको रहने छ ।

विनाशकारी भूकम्पबाट ज्यान गुमाउनेहरु प्रति दुःख व्यक्त गदै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आफूहरू भूकम्प प्रभावित जिल्लाका जनताहरुसँगै रहेको विज्ञप्तिमा उल्लेख छ ।

Comments (0)
Add Comment